बालुवाटारमा प्रधानमन्त्रीद्धारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

Spread the love

निगरानी न्युज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,”प्रधानमन्त्रीज्यूले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको छ ।”


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *