निगरानी न्युज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएको विरोधमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघपनि सडक सघर्षमा छ । नेविसंघले ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै उल्टो जुलुस निकालेको छ ।
- नेविसंघले राजधानीमा निकालेको उल्टो जुलुसमा संघका पदाधिकारी र सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।