आज ४ सय ८८ संक्रमित थप

Spread the love

निगरानी न्युज  ।

नेपालमा कोरोना भाइरसका आज ४ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ सय २७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५८ हजार ९ सय ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *