विवेकशील साझाले गठन गर्‍यो १८ विभाग

Spread the love

विवेकशील साझा पार्टीले १८ वटा विभागहरु गठन गरेको छ। हालै एकीकृत भएको पार्टीले बिभिन्न विभागहरु गठन गर्नुका साथै तिनका प्रमुखहरु समेत टुंगो लगाई बिहीबार उनीहरुका नाम सार्वजनिक गरेको हो।

सार्वजनिक नाम अनुसार निम्न व्यक्तिहरुले तलका विभागको जिम्मेवारी पाएका छन। गत मंसिर २४ गते पुनः एकता गरेका विवेकशील साझा पार्टीले पूर्व पार्टीबाट ९–९ जना छानेका छन।

प्रशासन सुधार विभाग प्रमुख– किशोर थापा (साझा)

संसदीय मामिला विभाग प्रमुख– रमेश पौड्याल (विवेकशील)

कानुनी मामिला विभाग प्रमुख– निरुपमा यादव (साझा)

कृषि तथा सहकारी विभाग प्रमुख–हिरामणी पौडेल (विवेकशील)

संगठन विभाग प्रमुख–निर्देश सिलवाल (विवेकशील)

केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख– दीपक उप्रेती (साझा)

समावेशीता विभाग प्रमुख– रामपुकार महरा (विवेकशील)

प्रशिक्षण विभाग प्रमुख–केशव दाहाल (साझा)

वातावरण तथा सम्पदा संरक्षण विभाग प्रमुख– विराजभक्त श्रेष्ठ (विवेकशील)

कोष संकलन विभाग प्रमुख– दिव्येश गिरी (साझा)

उद्यमशिलता विभाग प्रमुख– आशुतोष प्रधान (विवेकशील)

सूचना तथा सञ्चार विभाग प्रमुख–प्रकाशचन्द्र परियार (साझा)

सदस्यता व्यवस्थापन विभाग प्रमुख–लक्ष्मी घिमिरे (साझा)

उद्यम–व्यवसाय विभाग प्रमुख–रमेश महर्जन (साझा)

अनुसन्धान विभाग प्रमुख–डा।उमेद पुन (साझा)

अभियान विभाग प्रमुख–प्रमेश श्रेष्ठ (विवेकशील)

इन्द्रेणी विभाग प्रमुख– समाइरा श्रेष्ठ (विवेकशील)

नीति विभाग प्रमुख–सञ्जीव भट्टराई (विवेकशील)

(कोष्ठमा दल एकता हुनुअघिको आवद्धता खुलाइएको छ।)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *