पीएम कप : आर्मीविरुद्ध एपीएफ पहिला ब्याटिङमा

Spread the love

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ र त्रिभुवन आर्मीबीचको खेल शुरु भएको छ । दुवै टिम सेमिफाइनलमा पुगिसकेकाले आजको नतिजाले विजेता र उप विजेताको टुंगो लाग्ने छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आर्मीले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

आजको विजेताले अर्को समूहबाट उप विजेताहुने टिमसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ । उता मूलपानी मैदानमा भने नेपाल पुलिस र प्रदेश दुईका खेल मैदान चिसो भएका कारण शुरु हुन सकेको छैन ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *