प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

Spread the love

नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डीएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचना अनुसार बढुवा सिफारिस भएका डीएसपीहरुको सूची यस्तो छः

sp1.JPG

sp2.JPG

sp3.JPG


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *