आज १ सय २७ संक्रमित थप, १३६ जना संक्रमणमुक्त

Spread the love

निगरानीन्युज

नेपालमा कोरोना भाइरसका संक्रमित आज १ सय २७ ज थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

आज  १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *