सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सम्पन्न

Spread the love

काठमाडौं।

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । यसअघि विहान पनि उनीहरुबीच वार्ता भएको थियो । दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् ।वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *