देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्ने पनिछैन्,।

Spread the love

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पदको लोभ नभएको बताएका छन् । तर, टाउकोमा आईहाले नभाग्ने भन्दै प्रधानमन्त्री बन्ने अवसर आए स्विकार्ने स्पष्ट पारेका छन् । आज चितवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले आफू यो कुरा गर्न नआएको उल्लेख गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेपछि यो विषयमा बोलेको पनि बताएका छन् । उनले भने,‘अरु पार्टीको भन्दा आफ्नै पार्टीको बन्दा नै फाईदा होला, तपाईको भनाईबाट अरु होउन, शेरबहादुर हुँदै हुँदैन भनेको बुझियो बास्तवमा, त्यस्तो सानो चित्त नगर्नुहोस रामचन्द्रजी ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *