प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार ११:२२March 7, 2021स्वस्थ Spread the loveकाठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उनले आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन्। सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई खोप लगाइरहेको छ। Spread the love