अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने

Spread the love

काठमाडौं ।

पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका छन् । बैठकबाट बाहिरिने क्रममा बरिष्ठ नेता झलनाथ खनालले आफूहरु एमाले र माओवादी केन्द्र भएर जाने निर्णय गरेको जानकारी दिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *