एमालेको महाधिवेशन आउँदो मंसिर २ देखि

Spread the love

 काठमाडौं ।

नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *