आज ९४ कोरोना संक्रमित थपिए

Spread the love

काठमाडौं।

नेपालमा कोरोना भाइरसका आज  ९४जना संक्रमित थपिएका छन् ।    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *