आज सुनको मुल्य बढ्यो

Spread the love

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । बिहीबार ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुन ८६ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा खरिद बिक्रि भएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *