एमाले संसदीय दलको अर्को बैठक चैत्र ७ गते विहान १० बजे बस्ने

Spread the love

काठमाडौं।

नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।सांसद शेरबहादुर तामाङका अनुसार दलको अर्को बैठक यही चैत्र ७ गते विहान साँढे १० बजे बस्ने जनाए । उनले भने,‘संसदीय दलको अर्को बैठक चैत्र ७ गते विहान साँढे १० बजे बस्नछे । र, त्यही दिन केन्द्रीय कमिटी बैठक पनि बस्नेछ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *