सुनको मुल्य घट्यो, प्रतितोला ८६ हजारमा कारोबार

Spread the love

काठमाडौं ।

साताको कारोबारको अन्तिम दिन आज सुनको मुल्य घटेको छ । शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घटेको हो ।बुधबार छापावाल सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । बिहीबार सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज १२ सय ७५ रुपैयाँमा खरिदबिक्रि भएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *