महान्यायाधिवक्ता खरेलद्धारा राजीनामा

Spread the love

काठमाडौं।

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए । खरेलले आफू अब नेकपा (एमाले) को सक्रिय राजनीतिमा हुने यसअघि नै बताईसकेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *