शनिबार ७९ संक्रमित थप

Spread the love

काठमाडौं।

नेपालमा कोरोना भाइरसका आज ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ८२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार ८ सय १५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *