आइतबार ५ सयले बढ्यो सुनको भाउ

Spread the love

काठमाडौं ।

साताको कारोबारको पहिलो दिन आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।आज छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला मुल्य ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज १२ सय ८० रुपैयाँमा खरिदबिक्रि भएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा खदिर बिक्रि भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *