प्रतिनिधिसभाका विभिन्न समितिका सभापतिहरुसँग सभामुख सापकोटाको छलफल

Spread the love

काठमाडौं।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद, प्रतिनिधि सभाका समिति सभापतिहरुसंग संयुक्त छलफल गरेका छन् । सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले समिति सभापतिहरुसँग छलफल गरेका हुन् ।सभामुख सचिवालयले जनाएअनुसार समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिमा छलफल भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *