सुनको मुल्यमा गिरावट

Spread the love

काठमाडौं ।

आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *