एमाले पार्टी कार्यालय थापाथलीमा सर्दै, प्रधानमन्त्रीद्वारा नयाँ भवनको अवलोकन

Spread the love

काठमाडौं ।

प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को मुख्यालय अब थापाथलीमा सर्ने भएको छ । आजमात्रै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका हुन् ।अवलोकनपछि प्रधानमन्त्री ओलीले उक्त घर पार्टी कार्यालयको लागि उपयुक्त हुने नै प्रतिक्रिया दिएका थिए । उक्त घर भने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा खोजिएको बताईएको छ । दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *