आज १ सय २०कोरोना संक्रमित थपिए

Spread the love

काठमाडौं ।

नेपालमा कोरोना भाइरसका आज  १ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ८५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार २ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *