माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सुरु, नयाँ रणनीति तय गर्ने

Spread the love

काठमाडौं ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र प्रभावशाली नेता डा.भीम बहादुर रावललाई ६ महिनासम्म निलम्बन गरेपछि खनाल नेपाल समूह आज छलफलमा जुटेका छन् ।कलंकीस्थित् मेगा पार्टी प्यालेशमा सुरु भएको बैठकमा उक्त समूहले अबको रणनीति तय गर्ने बताईएको छ । आजमात्रै नेता घनश्याम भुषालले स्पष्टीकरणपत्रको जवाफ पठाएका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *