आज प्रतितोला ४ सयले घट्यो सुनको मुल्य

Spread the love

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोवार भएको थियो ।बुधबार (आज) छापावाल सुन प्रतितोला ८५ हजार ६ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्रि भएको छ ।त्यस्तै, बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *