प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने सर्वोच्च अदालतको आदेश

Spread the love

काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न गरेको माग सर्वोच्च अदालतले अस्विकार गरेको छ ।आज बसेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले चैत्र १७ गते प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिएको हो । इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *