कादर खानका जेठो छोराको निधन

Spread the love

काठमाडौं। बलिउडका दिग्गज अभिनेता स्व. कादर खानका जेठो छोराको निधन भएको छ। क्यानाडामा एयरपोर्टमा सेक्यूरिटी अफिसरको रूपमा कार्यरत अब्दुल कुद्रुसको क्यानाडामै निधन भएको हो।

कादरको सन् २०१८ मा ८१ वर्षको उमेरमा निधन भएको थियो। बलिउडका ३०० भन्दा बढी चलचित्रमा काम गरेका कादरका दुई छोरा चलचित्र क्षेत्रमै छन् भने अब्दुल अफिरसको रूपमा काम गर्दै आएका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *