माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

Spread the love

काठमाडौं ।

आज बस्ने भनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । अहिले विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जनाएका छन्। उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *