आजको सुनचाँदीको मुल्य

Spread the love

काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर छ । शुक्रबार सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्यमा कारोबार भएको छ ।आइतबार सुन तोेलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, चाँदीको मुल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *