आज सुनको मुल्य घट्यो

Spread the love

काठमाडौं।

आइतबार स्थिर रहेको सुनको मुल्य आज घटेको छ । सोमबार (आज) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन आज ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।यसैगरी चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *