आज एकैदिन २ सय ६६ संक्रमित थपिए

Spread the love

काठमाडौं ।

नेपालमा कोरोना भाइरसका आज एकैदिन २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज १ सय २ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *