नेपाली कांग्रेसले आज प्रमुख तीन दलसँग छलफल गर्दै

Spread the love

काठमाडौं ।

नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *