आज ३ सय ३ कोरोना संक्रमित थप

Spread the love

काठमाडौं ।

आज नेपालमा कोरोना भाइरसका  ३ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यसैगरी, आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएको  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *