प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

Spread the love

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) देशवासाीको नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले भालि विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सन्देश गर्ने भएका हुन् ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *