आज सुनको मुल्य ३ सयले बढ्यो

Spread the love

काठमाडौं ।

नयाँ वर्षको सुरुवातसँगै बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला आज ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ । मंगलबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२ सय ९० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *