आज १ हजार ९६ संक्रमित थप

Spread the love

 

काठमाडौं ।

आज एकैदिन नेपालमा कोरोना भाइरसबाट  १ हजार ९६ जना संक्रमित थपिएका छन् । आज ५ हजार ८४ नमुना पिसिआर परिक्षणबाट १ हजार १५ जना र ६ सय ९९ एन्टिजेन परिक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यसैगरी आइतबार २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *