माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित्

Spread the love

काठमाडौं।

नेकपा (माओवादी केन्द्र) को आज अपरान्ह १ बजे बसेको स्थायी कमीटी बैठक भोलिको लागि सरेको छ । अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक भेटघाटमा व्यस्त रहेकोले आजको बैठक स्थगित् भएको बुझिएको छ ।अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने जनाईएको छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय हुने बुझिएको थियो । त्यसको अलावा बैठकमा पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने बताईएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *