एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सम्पन्न

Spread the love

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । काठमाडौंको मेरियट होटलमा भएको दुई घण्टा लामो भेटवार्ता भर्खरै सम्पन्न भएको हो ।हिजोपनि दुई नेताबीच यही मेरियट होटलमा भेटवार्ता भएको थियो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । छन् ।   । यसअघि दुवै नेताले बैठक कक्षको झ्यालबाट धरहराको दृश्यावलोकन गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *