प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन

Spread the love

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । आज (शनिबार) विशेष समारोहबीच प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गरेका हुन् ।अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी रहेको छ । पुनर्निर्माण प्राधिकरणका अुनसरा बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलेको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *