धरहरा पुनर्निर्माण भएको खुसीयालीमा घरघरमा दीपावली गरौं : प्रधानमन्त्री ओली

Spread the love

काठमाडौं ।

पुनर्निर्मित धरहराको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष कार्यक्रमकाबीच पुनर्निर्मित धरहराको उदघाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘नवनिर्मित धरहरा अब कहिल्यै ढल्दैन् । अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’ प्रधानमन्त्री ओलीले आजको खुशियालीमा काठमाडौंवासीलाई घरघरमा दिपावली गर्नसमेत आग्रह गरेका छन।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *