एकैदिन आज ३५ सय ५६ संक्रमित थप

Spread the love

काठमाडौं।

नेपालमा कोरोना भाइरसका आज ३५ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ७८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७७ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *