आज सुनको मुल्य घट्यो

Spread the love

काठमाडौं ।

सोमबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार घटेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । सोमबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य भने सोमबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *