आज सुनको मुल्य बढ्यो

Spread the love

काठमाडौं।

आज नेपाली बजारमा सुनको ३ सय रुपैयाँले मुल्यबढेको छ । बुधबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, हिजो ९० हजार रुपैयाँ प्रतितोला कारोबार भएको तेजाबी सुन ९० हजार ३ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । यसैगरी, महासंघको अनुसार आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय १५ रुपैयाँ कारोबार भएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *