न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना संक्रमणबाट निधन

Spread the love

काठमाडौं।

न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी बैशाख १० गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारार्थ थितए । उनको आज मंगलबार विहान निधन भएको हो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *