एकै दिन ९ हजार ७० संक्रमित थपिए, ५४ को मृत्यु

Spread the love

काठमाडौं।

नेपालमा गत २४ घण्टामा ९,०७० जनामा कोरोना सङ्क्रमण देखिएको छ। हिजो कूल ८,६५९ जनामा सङ्क्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २०,३६७ पीसीआर परीक्षणमा ८,९७० जनामा र ७७५ एन्टिजेन परीक्षणमा १०० जनामा सङ्क्रमण देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३,६८,५८० पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *