चेल्सी घरेलु मैदानमा आर्सनलसँग पराजित

Spread the love

इमिल स्मिथ रोवेको गोलमा आर्सनलले इङ्लिस प्रिमियर लिगमा चेल्सीलाई १–० ले पराजित गरेको छ। घरेलु मैदानमा हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमायो।चेल्सी ६४ अंकका साथ चौथो स्थानमा छ। जुन तेस्रो स्थानको लेस्टरभन्दा दुई अंकले तल र पाँचौं स्थानको वेष्ट ह्यामभन्दा ६ अंकले माथि हो। जितपछि आर्सनलले भने अर्को सिजन युरोपा लिग खेल्ने झिनो आशा कायम राखेको छ।  -एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *