नेपाल विश्वका उच्च दश कोरोना सङ्क्रमित मुलुकभित्र !

Spread the love

काठमाडौं।

नेपाल विश्वका उच्च दश कोरोना सङ्क्रमित मुलुकभित्र परेको छ । पछिल्लो समय दिनमा नै दश हजारको हाराहारिमा कोरोना संक्रमित थपिन थालेका छन् ।

अहिलेसम्म अमेरिकामा ३ करोड ३५ लाख, भारतमा २ करोड ३७ लाख , ब्राजिलमा १ करोड ५३ लाख संझमित छन् । त्यस्तै रसिया, अर्जेन्टिना, टर्की, फ्रान्स र जर्मनी पनि उच्च कोरोमा संझमण भएका मुलुक हुन् ।

नेपालमा अहिलेसम्म ४ लाख भन्दा बढिमा कोरोना संक्रमण भएको छ भने ३ लाख भन्दा बढी निको भएर घर फर्किसकेका छन् । आजसम नेपालमा ४२५२ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *