पीएसजी फ्रेन्च कपको फाइनलमा

Spread the love

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोन्टपेलिरलाई टाईब्रेकरमा ६–५ ले हराउँदै फ्रेन्च कपको फाइनलमा स्थान बनाएको छ। काइलियन एमबाप्पेको गोलबाट दुई पटक अग्रता लिए पनि जोगाउन नसक्दा पीएसजीले पेनाल्टीसम्म कुर्नुपर्‍यो। पीएसजीले अब मोनाको र रुमिले भालियर्सबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ। पीएसजीका एमबाप्पेले १० र ५०औं तथा मोन्टपेलियरका गाइटन लाबोर्डेले ४५ र एन्डी डेलोर्टले ८३औं मिनेटमा गोल गरे। -एजेन्सी।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *