श्रीलंकाको एकदिवसीय कप्तानमा कुशल परेरा

Spread the love

कुशल परेरा श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कप्तान बनेका छन्। टोलीमा पुनरागमन गरेका कुशल मेन्डिसलाई उपकप्तान बनाइएको छ। प्रमोदय विक्रमासिङ्घेको नेतृत्वमा बनेको नयाँ छनोट समितिले दिमुथ करुणारत्ने, एन्जेलो म्याथ्युज र दिनेश चन्डीमललाई टिमबाट हटाएको छ। २०२३ को विश्वकपलाई मध्यनजर गर्दै बनाइएको टिममा तीन जनामात्र ३० वर्षमाथिका छन्। श्रीलंकाले बंगलादेशमा २३ मेबाट तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ। -एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *