प्रम ओलीले बोलाए स्थायी कमिटी बैठक, एकता जोगाउन प्रयास गरिने

Spread the love

काठमाडौं।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।अहिले ९ बजे बालुवाटारमा कमिटीको बैठक बोलाएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए। पार्टीभित्र देखिएको समस्या र माधवकुमार नेपाल समूहलाई कसरी मिलाउन सकिन्छ भन्नेबारे समाधान खोज्न प्रयास गरिने उनले बताए। यसैबीच उपमहासचिव विष्णु पौडेल छलफलका लागि माधव नेपाल निवास कोटेश्वर पुगेका छन्।पौडेलले माधव समूहको राजीनामा रोक्न प्रयास गरिरहेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *